नेपालको बजेट प्रणाली समस्याग्रस्त अवस्थामा छ : मन्त्री शर्मा

काठमाडौँ, ८ मंसिर । अर्थमन्त्री जनार्दन शर्माले नेपालको बजेट र बजेट प्रणाली समस्याग्रस्त अवस्थामा रहेको बताएका छन् । नेपाल आर्थिक पत्रका संघ (नाफिज) ले आयोजना गरेको आर्थिक पुनरूउत्थानमा सार्वजनिक नीजी साझेदारी विषयक कार्यक्रममा बोल्दै मन्त्री शर्माले अहिले राजस्वले चालू खर्च पनि धान्न मुस्किल रहेको बताएका हुन् । उनले कोभिड पछिको आर्थिक पुनरूउत्थानमा निजी क्षेत्रले खोजेजस्तो…