काठमाडौँ, १५ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महाधिवेशन बुधबारबाट काठमाडौँमा सुरु हुँदैछ । तीन राप्रपाबीच एकता भएपछि पार्टीको यो पहिलो महाधिवेशन हो । महाधिवेशनमा अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष कमल थापा र महामन्त्री राजेन्द्र लिङ्देनले दाबेदारी प्रस्तुत गर्नुभएको छ । लिङ्देनलाई अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले पनि समर्थन रहेको छ । त्यस्तै लिङ्देनको साथ लोहनीसँगै…