एमाले स्थायी कमिटी बैठक स्थगित

काठमाडौँ, ६ मंसिर । आज बोलाइएको नेकपा एमालेको स्थायी कमिटीको बैठक मंगलबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ । एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार बैठक मंगलबार विहान ११ बजेका लागि सारिएको हो । यसअघि सोमबार दिउँसो ३ बजे च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बस्ने गरी स्थायी कमिटी बैठक बोलाइएको थियो । बैठकमा महाधिवेशन…