काठमाडौँ, ६ कार्तिक । नेकपा (एमाले) को दशौं राष्ट्रिय महाधिवेशनअन्तर्गत आज मुलुकभर ६७४३ वडा अधिवेशन सुरु भएको छ । आज वडा अधिवेशनलाई अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय कार्यालयबाट भर्चुअल माध्यमबाट उद्घाटन गरेका छन । देशभरका ६ हजार ७४३ वडामा अधिवेशन हुँदैछ । बाढी पहिरोका कारण प्रभावित केही वडामा भने अधिवेशन सरेको छ । पार्टीका संगठित…