काठमाडौँ, ७ कार्तिक । एमाले विभाजन भएपछि नेकपा (एकीकृत समाजवादी)मा गएका पूर्वसभासद हिराबहादुर केसी एमालेमै फर्किएपछि माधव कुमार नेपाललाई झट्का लागेको छ । आज एक विज्ञप्ति निकालेर आफू एमालेमै रहेको उनले जानकारी दिएका छन । एमाले विभाजनको पक्षमा कहिल्यै नरहेको भन्दै उनले विज्ञप्तिमा उल्लेख गरेका छन, ‘म नेपाली जनताको प्रिय पार्टी विभाजनको पक्षमा कहिल्यै थिइँन, छैन…