नेकपा एमालेको वडा अधिवेशन हुँदै (सर्कुलरसहित)

काठमाडौँ, ५ कार्तिक । नेकपा एमालेले देशभरका करीव ६ हजार वडामा एकैपटक पहिलो अधिवेशन आयोजना गदै २ लाख भन्दा बढी कार्यकर्तालाई अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल सम्बोधन गर्ने व्यवस्था मिलाएको छ । कार्यालय सचिव शेरवहादुर तामाङका अनुसार एउटा वडामा मात्र अध्यक्ष भौतिक रुपमा उपस्थित भएर उद्घाटन गर्नुभन्दा देशभरका सम्भव भएसम्मका वडा अधिवेशनस्थललाई केन्द्रीय कार्यालयको ‘वार रुम’मा…