एमाले महाधिवेशनका लागी कर्णालीका नौ जिल्लाबाट १ सय ११ प्रतिनिधि छनोट

सुर्खेत, २८ कार्तिक । कर्णाली प्रदेशका १० मध्ये नौ जिल्लाबाट नेकपा (एमाले) १०औँ महाधिवेशनका लागि १ सय ११ प्रतिनिधि छनोट भएका छन् । मुगु जिल्ला बाहेकका अन्य जिल्ला प्रतिनिधि छनोट गरिएको हो । एमाले कर्णाली प्रदेश सह इन्चार्ज यामलाल कँडेलका अनुसार मुगुमा विवाद भएपछि शनिवार महाधिवेशन प्रतिनिधि छनोट हुन सकेन । सबैभन्दा बढी दैलेखबाट महाधिवेशन प्रतिनिधि…