चाडपर्वले नेपालीहरुको सौहार्दपूर्ण सम्बन्धलाई अझ मजबूत बनाउँछ: अध्यक्ष ओली

काठमाडौँ, २४ कार्तिक । नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली चाडपर्वले नेपालीहरुमा थप सौहार्दपूर्ण सम्बन्धनलाई अझ मजवुत बनाउनेमा विश्वास व्यक्त गर्नुभएको छ । उहाँले छठ पर्वको अवसरमा सबै नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ । बुधबार एक शुभकामना सन्देश जारी गर्दै उहाँले सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि तथा खुसीयालीको शुभकामना व्यक्त…