तीन आयोगद्वारा राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेश

काठमाडौँ, १७ असोज । राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष तीन वटा संवैधानिक आयोगले आ(आफ्नो वार्षिक प्रतिवेदन बुझाएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा थारु आयोग, राष्ट्रिय समावेशी आयोग र महिला आयोगका अध्‍यक्षहरुले आ-आफ्ना आयोगका वार्षिक प्रतिवेदनहरु बुजाएका हुन् । राष्ट्रपति कार्यालयमा थारु आयोगका अध्यक्ष विष्ण चौधरी, राष्ट्रिय समावेशी आयोगका अध्यक्ष डा. रामकृष्ण तिमिल्सिना र महिला आयोगकी…