थप १०६६ जनामा कोरोना संक्रमण, ९३८ जना डिस्चार्ज

काठमाडौँ, १५ असोज । थप १ हजार ६६ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ७ लाख ९५ हजार ९ सय ५९ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या १८ हजार १ सय १५ जना रहेका छन । मन्त्रालयका अनुसार आज ९ सय ३८ जना डिस्चार्ज भएसगै आजसम्म…