काठमाडौँ, १५ असोज । नेकपा एमालेको विधान महाधिवेशन आजदेखि सुरु हुँदैछ । नेकपा विभाजन, सत्ताबाट बहिर्गमन र पार्टी विभाजनपछि पहिलो पटक एमालेको ठूलो भेला हुन लागेको हो । ललितपुरको गोदावरीमा तीन दिनसम्म हुने विधान महाधिवेशनले नयाँ राजनीतिक परिस्थितिमा पार्टीको नीति र विधि तय गर्ने एमालेले जनाएको छ । विधान महाधिवेशनको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा…