‘कांग्रेसको विकास र छेपारोको उखान’ उस्तै होः नेता बस्नेत

भक्तपुर, २० कार्तिक । नेकपा एमालेका केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले कांग्रेसले मुलुकको विकास गर्छु भन्नु र छेपारोले घर बनाउँछु भन्नु उस्तै भएको दावी गर्नुभएको छ । नेकपा एमाले सूर्वविनायक वडा नं. ७ वडा कमिटीले शुक्रवार आयोजना गरेको शपथ ग्रहण तथा दिपावली, नेपाल सम्वत्, छठलगायतका चाडपर्वहरुको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै नेता…