काठमाडौँ, २७ असोज । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बस दुर्घटनामा परी ज्यान गुमाउनेका परिवारलाई उचित क्षतिपूर्ति र घाइतेहरूको निःशुल्क स्वास्थ्योपचारका लागि सरकारसँग विशेष आग्रह गरेका छन् । मंगलबार मुगुमा भएको बस दुर्घटना र त्यसमा ३२ यात्रुको मृत्युको खबरले सबैलाई स्तब्ध बनाएको उनले उल्लेख गरेका छन् । कास्की, अछामलगायत देशका विभिन्न भागहरूमा भएका…