काठमाडौँ, १४ कार्तिक । वर्तमान सरकार गठनसँगै गठबन्धन सरकारले साझा न्यूनतम कार्यक्रम ल्याएर अर्थतन्त्र चलायमान बनाउने प्रयास गरेको थियो, जसले कोरोना कहरले पीडित अर्थतन्त्रलाई राहत दिन तथा विगत दुई वर्षदेखि सुस्ताउन थालेको अर्थतन्त्रमा सास भर्ने आशा पनि थियो । तर, वर्तमान सरकारले पूर्ण रूप लिन नै करिब तीन महिना लाग्यो, जसका कारण सरकारको आफ्नै साझा न्यूनतम…