काठमाडौँ, ८ कार्तिक । सर्वोच्च अदालतका न्यायाधीशहरुले ईजलास बहिस्कार गरेका छन् । प्रधानन्यायाधीशले तोकेको पेशी बहिष्कार गर्दैै न्यायाधीशहरु ईजलास नगएका हुन् । दसैं, तिहारसहितका विदामा समेत नरोकिने बन्दी प्रत्यक्षीकरणको सुनुवाई आज प्रभावित भएको छ । ईजलास नगएर न्यायाधीशहरु बैठक बसेका थिए । प्रधानन्यायाधीशलाई भेट्ने निर्णय गरेका छन् । आज बसेको १३ जना न्यायाधीशहरुको संयुक्त बैठकले भोलि…