प्रचण्डको मुटुमा ढ्याङ्ग्रो बज्यो: नेता बस्नेत

भक्तपुर, १८ असोज । नेकपा एमालेका केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डको मनमा आतंकको बम पड्किएको दावी गर्नुभएको छ । आज अखिल नेपाल महिला संघ सूर्यविनायक ८ नं वडा संगठन कमिटीद्वारा आयोजित वडा नं ८ (सिपाडोल) स्तरीय महिला भेला तथा वडा समिति गठन कार्यक्रममा बोल्दै…