एमालेलाई चुनावमा जितिँदैन : अध्यक्ष प्रचण्ड

ललितपुर, १६ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेसँग आगामी निर्वाचनमा प्रतिष्पर्धा गर्न नसकिने स्वीकारोक्ति गर्नुभएको छ । शनिबार ललितपुरमा आयोजित पार्टी कार्यक्रममा उहाँले प्रतिवाद नगरी आउँदो चुनाव नजितिने बताउनुभएको छ । अबको डेढ वर्ष एमालेलाई गणतन्त्रविरोधी र संघीयताविरोधी भनेर आरोप लगाई एमालेको नेतृत्वमा भएका राम्रा कामलाई नकारात्मक रुपमा जनताको लैजान…