मानव तस्कर मुद्दामा यसरी मुछिएका थिए सांसद विमला वलीको परिवार र सहयोगी

काठमाडौँ, २ असोज । अदालतले कैद सजाय र क्षतिपूर्तिको फैसला सुनाएका संगठित मानव तस्करीका मुख्य अभियुक्तलाई प्रहरीले पक्राउलगत्तै छाडेको तथ्य खुलेको छ । जिल्ला प्रहरी कार्यालय दाङका एसपी गणेश चन्दले गम्भीर प्रकृतिको फौजदारी कसुरमा कैद सजाय तोकिएका टोपबहादुर जीसीलाई शक्ति केन्द्रको दबाबमा छाडेका हुन् । जीसी नछुटेको भए दाङका तीनसहित ७ नेपाली बेपत्ता हुने थिएनन् । अवैध बाटोबाट अमेरिका…