माधव नेपाललाई फेरी लाग्यो झट्का

काठमाडौँ, १ असोज । नेकपा एकीकृत समाजवादीमा लागेका प्युठानका पुराना नेता धनबहादुर रायमाझी एमालेमै फर्किएपछि माधवकुमार नेपाल नेतृत्वलाई झट्का लागेको छ । माधव समूहको संगठन निर्माणमा लाग्नुभएका संविधानसभा सदस्यसमेत रहनुभएका रायमाझी पार्टी छाडन नसकिने भन्दै एमालेमा फर्किएका हुन । रायमाझीलाई एमाले प्यूठानका अध्यक्ष तुल्सीराम शर्मा नेतृत्वको टोलीसहित सरुमारानी गाउँपालिका उपाध्यक्ष मिनाकुमारी सोमैलगायतका नेता कार्यकर्ताले भेट गरी…