एमाले विभाजनविरुद्ध एकजुट बनौं, विगतमा जे भयो अब यस्तो कहिल्यै नहोस्: मुख्यमन्त्री शाक्य

काठमाडौँ, ३१ भदौ । नेकपा एमालेकी उपाध्यक्ष तथा वागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले एमाले विभाजनविरुद्ध एकजुट बन्न आग्रह गरेकी छन् । काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री शाक्यले देशको राजधानी र सबैभन्दा बढी निर्वाचन क्षेत्र रहेको काठमाडौंले एमालेमात्र नभएर एमालेबाहिरकालाई पनि एमाले झन् बलियो छ भनेर सन्देश दिइएको बताइन् । अदालतले फैसला…