एमालेले तोक्यो केन्द्रीय नेतृत्व र महाधिवेशन प्रतिनिधि बन्ने मापदण्ड, यी हुन १२ योग्यता (सूचीसहित)

काठमाडौँ, २ कार्तिक । नेकपा एमालेले केन्द्रीय पदाधिकारीदेखि पालिकासम्म नेतृत्वमा आउनका लागि योग्यता तोकेको छ । आगामी मंसिर महिनामा हुने दशौं महाधिवेशनमा प्रतिनिधि बन्न र केन्द्रीय कमिटीमा चुनाव लडनका लागि एमालेले योग्यता तोकेको हो । सोमवार मात्रै सार्वजनिक भएको एमालेको पारित बिधानअनसार महाधिवेशन प्रतिनिधिको उम्मेद्वार बन्नका लागि कम्तीमा १० वर्ष पार्टी सदस्य भएका व्यक्तिमात्र योग्य हुने…