काठमाडौँ, १ कार्तिक । आज बसेको मन्त्रिपरिषद्को बैठकले ६ वटा महत्वपूर्ण निर्णयहरु गरेको छ । सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारले ६ वटा निर्णयहरु गरेको सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिनुभयो । निर्णयहरु १. मोहम्मद जयन्तीका अवसरमा भोलि मुस्लिम समूदायलाई सार्वजनिक विदा दिने, २. आवुधाबी डायलगको छैटौँ मन्त्रिपरिषद् परामर्श बैठकमा…