मन्त्री कार्की मार्फत अध्यक्ष ओलीद्वारा प्रधानमन्त्री देउवालाई कडा चेतावनी

काठमाडौँ, १२ असोज । प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीले प्रधानमन्त्री शेरवहादुर देउवालाई दल विभाजन सम्बन्धी अध्यादेश जारी र खारेजी दुवै गैरकानूनी तथा असंवैधानिक रहेको यस्ता कुराले सरकार र प्रतिपक्षको सम्बन्ध राम्रो नहुने सन्देश पठाउनुभएको छ । प्रधानमन्त्री देउवाको दूतका रुपमा मंगलवार विहान एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुग्नुभएका कानून मन्त्री ज्ञानेन्द्रवहादुर…