कोभिडपछि आन्तरिक पर्यटनलाई प्रोत्साहन गर्दै नेपाली पर्यटन उद्योग

काठमाडौँ, २८ असोज । डेढ वर्षभन्दा बढी समय ठप्प बनेको पर्यटन क्षेत्र आन्तरिक पर्यटकको भरमा तङ्ग्रन खोजिरहेको छ। पर्यटन अधिकारीले त्यसको माहौल बनाउनका लागि कर्मचारीहरूलाई पर्यटन काज दिने एउटा सरकारी कार्यविधि निर्माणको काम अन्तिम चरणमा पुगेको बताएका छन्। नेपालको कुल ग्रार्हस्थ उत्पादनमा १० प्रतिशत हाराहारीको योगदान र विदेशी मुद्रा आर्जनको दोस्रो प्रमुख स्रोतको रूपमा रहेको पर्यटनलाई…