काठमाडौँ, २५ असोज । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक २०७८ कात्तिक ९ गते दिउँसोे १ बजे बस्ने गरी स्थगित भएको छ । प्रमुख प्रतिपक्षि दल नेकपा एमालेको विरोधका बाबजुद आज बैठक १४ मिनेट ९ सेकेण्ड चलेको थियो । आजको बैठकमा मधेसी आयोगको तेस्रो वार्षिक प्रतिवेदन २०७७/७८ सदन समक्ष पेश भयो । यस्तै बैठकले राष्ट्रिय सभामा उत्पती…