माधव नेपाल अस्पतालबाट डिस्चार्ज

काठमाडौँ, १८ असोज । असोज १३ गते त्रिवि शिक्षण अस्पताल भर्ना भएका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल ५ दिनको स्वास्थ्य उपचारपछि डिस्चार्ज भएर घर फर्केका छन् । रुघाखोकी, ज्वरो लगायत स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका अध्यक्ष नेपाल स्वास्थ्य लाभ गरी आज सोमबार घर फर्केको नेपालको नीजि सचिवालयले जनाएको छ । अध्यक्ष नेपाल डिस्चार्ज भएर…