काठमाडौँ, १७ असोज । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत काठमाडौँ जिल्लामा सम्पन्न नगर अधिवेशनको परिणाम आउन थालेको छ । ११ पालिका रहेको काठमाडौँ जिल्लामा शनिबार काठमाडौँ महानगरसहित १० नगरपालिका कांग्रेसको नगर अधिवेशन भएको थियो । नगर अधिवेशन भएका सात पालिकाको नेतृत्व चयन भइसकेको छ भने काठमाडौँ महानगरपालिकामा अहिले मतदान जारी छ । बुढानीलकण्ठ नगर…