प्रदेश २: प्रदेशसभा बैठक असोज २० गते बस्ने

जनकपुरधाम, १३ असोज । प्रदेश २ सरकारको असोज २० गते प्रदेश सभा बैठक बस्ने भएको छ । आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को निर्णयले बैठक डाकिएको प्रदेश सरकारका प्रवक्ता तथा आन्तिरक मामिला तथा सञ्चार मन्त्री भरतप्रसाद साहले जानकारी दिए । उनका अनुसार बैठकमा मुख्यमन्त्री लालबाबु राउतले विश्वासको मत लिने कार्यसूची रहेको छ । प्रदेशसभामा अहिले सात दलको…