पाँच दलीय मोर्चा जिल्ला-जिल्लामा बन्छ : अध्यक्ष नेपाल

हेटौंडा, ९ असोज । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धन जिल्ला जिल्लामा निर्माण हुने बताउनुभएको छ । शनिबार हेटौंडामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले यो गठबन्धन जिल्लादेखि प्रदेशसम्म निर्माण हुने बताउनुभयो । नेपालले छिट्टैनै केन्द्रमा पाँच दलिय गठबन्धन मोर्चाको रुपमा अगाडि बढ्ने दावी गर्नुभयो । उहाँले भन्नुभयो, ‘यो जिल्लामा पनि मोर्चा…