काठमाडौँ, १ भदौ । मन्त्रिपरिषद्को बैठक सकिएको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक करिब एक घण्टा बसेर सकिएको हो । सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पुर्याएर दल विभाजन गर्न सकिने गरी राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको हो । यसअघि राजनीतिक…