काठमाडौँ, ३० साउन । भदौ १९ गतेदेखि गर्ने भनिएको कांग्रेसको १४ औँ महाधिवेशन फेरि सरेको छ । सभापति शेरबहादुर देउवाको निवासमा बसेको केन्द्रीय समिति बैठकले अब मंसिर ९ देखि १३ गतेसम्म गर्ने निर्णय गरेको हो । नयाँ कार्यतालिकाअनुसार क्रियाशील सदस्यको अन्तिम नामावली बुझाउने मिति भदौ २ गते रहेको छ भने निर्वाचन निर्देशिका बुझाउने मिति पनि भदौ…