काठमाडौँ, २१ साउन । नेकपा एमालेको नेतृ शान्ता चौधरीले वर्तमान गठनबन्धनको कम्फर्टेवल सरकारले सर्वहाराको पिडा बुझन् नसक्ने बताउनुभएको छ । एमालका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा रहेका लाखौं भूमिहिन नागरिकलाई जमिनको मालिक बनाउने प्रकृया अगाडी बढाएको तर वर्तमान गठन्धनको सरकार आउन साथ उक्त प्रकृयालाई रोकेको प्रति लक्षीत गर्दै नेतृ चौधरीले बर्तमान सामन्तवाद सरकारले भोका नागरिकहरुको…