नेता बस्नेतको कविता: परमादेशवाला सरकार हटाइन्छ, जनादेशवाला सरकार ल्याइन्छ

काठमाडौँ, १९ साउन । नेकपा एमालेका नेता महेश बस्नेतले संसदमा कविता सुनाउनु भएको छ । आज प्रतिनिधिसभा बैठकमा शून्य समयमा बोल्दै नेता बस्नेतले परमादेशवाला सरकार हटाइने र जनादेशवाला सरकार ल्याइने बताउनु भएको छ । सांसद बस्नेतको कविता : एसएसबीले तुइन काटे, जयसिंह धामी महाकालीमा डुबे, सरकार भन्छ मैन बस् समाचार नबनाउ, प्रधानमन्त्री भन्नुहुन्छ खोपो, खोप, खोप,…