गोरखा, १९ भदौ । गोरखाको भीमसेन थापा गाउँपालिकाका उप-प्रमुख विनु वाग्लेले नेपाली काँग्रेस पार्टी परित्याग गर्नुभएको छ । नेपाली काँग्रेसको तर्फबाट गत स्थानीय निर्वाचनमा गोरखा जिल्ला भीमसेन थापा गाउँपालिकाबाट उप-प्रमुख बन्नुभएको थियो । उहाँले लेख्नुभएको छ, ‘आजबाट नेपाली काँग्रेस परित्याग गरी स्वतन्त्र भएको घोषणा गरेको छु ।’ नेपाली काँग्रेसको आसन्न १४ औँ महाधिवेशन नजिकिदै गर्दा…