काठमाडौँ, २१ भदौ । एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकार अलिक दिनको पाहुनामात्र भएको बताएका छन् । आज युवासंघले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले षडयन्त्रबाट जन्मिएको सरकारलाई सकेसम्म छिटो विदा गर्नुपर्ने पनि बताए । उनले भने, ‘यो सरकार सास्वत होइन, अलिक दिनको पाहुना हो, षडयन्त्रबाट जन्मिएको पाहुना । यसलाई सकेसम्म छिटो विदा गर्नुपर्छ’ ‘छिटो…