प्रधानमन्त्री देउवालाई बदनाम गराउनेविरुद्ध उजुरी

काठमाडौँ, १० साउन । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई बदनाम गराउन सक्रिय रहेका व्यक्तिले नक्कली फेसबुक र ट्विटरमार्फत  अनेकथरि  सन्देश  प्रवाह  गर्न  थालेपछि छानबिनका लागि उजुरी गरिएको छ । सभापति  देउवाले  प्रधानमन्त्रीमा  नियुक्त भएपछि  राष्ट्रपति  विद्यादेवी  भण्डारीसमक्ष  शपथग्रहण  गरेको  तस्बिर  राखेर  फेसबुक  तथा  ट्विटर आईडी सञ्चालन गर्दै आएका छन् तर प्रधानमन्त्रीको नाम राखेर सञ्चालन…