भूमिहिन जनताले भने: बहिरो–अन्धो सरकार ‘आँखा र कान’ खोल

काठमाडौँ, १ भदौ । सर्वोच्चद्वारा परमादेशबाट बनेको कांग्रेसका सभापति शेबहादुर देउवा नेतृत्वको सरकारलाई भूमिहिन तथा सुकुम्बासी जनताले जनताको पक्षमा काम गर्न वर्तमान सरकार बहिरो तथा अन्धो भएको भन्दै आक्रोस जनाएका छन् । नेकपा एमाले निकट भूमिहिन सुकुम्बासी संगठन, अखिल नेपाल किसान संघ तथा राष्ट्रिय युवा संघ नेपालले संयुक्त रुपमा काठमाडौँमा आयोजना गरको सडक प्रदर्शनमा सहभागि…