काठमाडौँ, ३१ साउन । नेपाली काँग्रेसले आफू विदेशस्थित जनसम्पर्क समितिका सन्दर्भमा ८ वटा निर्णय गरेको छ । प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बिहीबारदेखि शनिबारसम्म चलेको केन्द्रीय कार्यसमिति बैठकले सदस्यता थप्नेदेखि विधान संशोधनसम्मको निर्णय गरेको हो । निर्णयहरु १. विदेशस्थित नेपाली जनसम्पर्क समितिको सदस्यता सम्बन्धी नेपाली कांग्रेसको विधानको धारा ४ (१२) मा…