एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै

काठमाडौँ, ६ साउन । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्ने भएको छ । बैठक दिउँसो ३ बजे बस्ने भएको हो । यसअघि मंगलबार बसेको बैठकमा पार्टीमा उत्पन्न समस्या समाधानका लागि गठित कार्यदलले गरेका कामबारे ब्रिफिङ भएको थियो । यस्तै बैठकमा प्रदेश कमिटीका अध्यक्षहरूले एमालेको संगठनात्मक अवस्था, केही नेताले पार्टी छाडे पर्नसक्ने प्रभाव, आसन्न…