काठमाडौँ, १७ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न नेपालनिवास कोटेश्वर पुगेका छन् । दाहाल र नेपालबीच अहिले कोटेश्वरमा छलफल चलिरहेको जनाइएको छ । एमालेको माधव समूहलाई सरकारमा ल्याउने कसरतमा दाहाल छन् । तर माधव समूहभित्र सत्तामा जाने कि नजाने भन्नेमा तीव्र मतभेद छ । केहीले पार्टी…