काठमाडौँ, १६ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपालका लागि पार्टीमा ठाउँ नभएको बताएका छन् । आज नेकपा एमालेको काठमाडौँ जिल्ला कमिटीको बैठकमा वामपन्थीको सरकार ढालेकाे र दक्षिणपन्थीको सरकारलाई विश्वासको मत दिएको भन्दै उनले माधव नेपालका लागि पार्टीमा ठाउँ नभएको बताए । उनले भने, ‘माधव नेपालजस्ताका लागि पार्टीमा कुनै ठाउँ…