काठमाडौँ, १४ जेठ । सगरमाथाको बेसक्याम्प तीन नजिक पुगेर काठमाडौँ फर्किएका कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीको नाममा दोस्रो पत्र लेखेका छन् । उनले सरकारको आगामी बजेटमा हिमाल पनि समेटियोस् भन्ने अपेक्षा गरेका छन् । 'सरकारले हाम्रा ८ उच्च हिमाल सगरमाथा, ल्होत्से, मकालु, कंचनजंगा, चोयु, धवलागिरि, मनासलु र अन्नपूर्ण लगायत अन्य हिमालमा नियमित…