१८ संस्थानको मात्र नियमित लेखा परीक्षण

काठमाडौँ, १८ जेठ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा २०८२ अनुसार कम्पनी ऐनबमोजिम स्थापना भएका ३४ वटा संस्थानमध्ये १८ संस्थानले नियमित लेखा परीक्षण गराएका छन् । समीक्षा अनुसार १६ वटा संस्थानले नियमित लेखा परीक्षण गराएका छैनन् ।  प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८०/८१ सम्म लेखा परीक्षण गराउनेमा जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी…