काठमाडौँ, २१ असार । एमालेको एकता प्रक्रिया पुनः धरापमा परेको छ । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको इगो मुख्य समस्याका रूपमा देखिएको छ । यद्यपि, वरिष्ठ नेता नेपालनिकट उपाध्यक्ष भीम रावलले आइतबार बालुवाटार पुगेर प्रधानमन्त्री एवं अध्यक्ष ओलीसँग भेटवार्ता गरेका छन् । नेपालले आइतबार बिहान ओलीसँग भेट गर्न अस्वीकार गरेका थिए ।…