कांग्रेस सांसद बैद्यले हिजो प्रदेश सभाको बैठकमा प्रदेशको नीति तथा कार्यक्रमको विषयमा भइरहेको छलफलको क्रममा रोष्टममा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई हत्या गर्ने धम्की दिनुभएको थियो । वैद्यको सो अभिव्यक्तिलाई लिएर नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले समेत आपत्ती जनाई सार्वजनिक रुपमा माफि माग्नलाई निर्देशन समेत दिनुभएको छ । सोही प्रशंगमा संयोजक महले एक विज्ञप्ती…