राष्ट्रिय निवन्ध लेखन प्रतियोगिताबाट उत्कृष्ट १२ बालबालिका पुरस्कृत

भक्तपुर, ३० जेष्ठ  । नबराज काफ्ले  । “बालबालिकामा सकारात्मक सोच विकास” बिषयमा राष्ट्रिय निबन्ध लेखन प्रतियोगिता सम्पन्न गर्दै नतिजा सार्वजनिक गरिएको छ । भर्चुअलमाध्यमबाट कान्छी समाजसेवी प्रेन्शा रेग्मीको आयोजनामा शनिबार सम्पन्न निर्धारित कार्यक्रममा देशभरका विद्यार्थी भाईबहिनाहरुलाई निबन्ध प्रतियोगीतामा सहभागीता हुनको लागि आहवान गरिएको थियो । समाजमा वृद्धवृद्वा आमाबुबालाई वृद्वाश्रम पठाइ रहेका बेला कान्छी समाजसेवी प्रेन्शा…