भोलिदेखि राष्ट्रियसभाको आठौं अधिवेशन सुरु हुँदै

काठमाडौँ, १६ असार । राष्ट्रियसभाको आठौँ अधिवेशन भोलीदेखि सुरु हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा, (३ को उपधारा९१) बमोजिम मन्त्रिपरिषद्का सिफारिसमा अन्तरराष्ट्रिय सम्मेलन केन्द्र नयाँ वानेश्वरमा असार १७ गते अपराह्न ४ बजे अधिवेशन आह्वान गरेकी हुन । सङ्घीय संसद् सचिवालयका अनूसार प्रवक्ता कोभिड–१९ को सङ्क्रमणकैबीच आह्वान भएको अधिवेशन सञ्चालनका लागि आवश्यक सम्पूर्ण तयारी…