सरकारद्वारा यतीका लागि कार्यनीतिमै संशोधनः अदालतलाई अमान्य

काठमाडौँ, ८ असार । यती होल्डिङ्स प्रालिलाई लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र विद्युत् उत्पादन अनुमति दिने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । सरकारले यतीलाई विद्युत् उत्पादन अनुमति दिन कार्यनीति नै संशोधन गरेको थियो । न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले कार्यनीति नै संशोधन गरी निकुञ्जभित्र विद्युत् उत्पादन अनुमति दिँदा जैविक…