प्रधानमन्त्री ओलीद्वारा देशकै पहिलो ‘लिक्विड अक्सिजन प्लान्ट’ शिलान्यास

काठमाडौँ, ३० जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशकै पहिलो लिक्विड अक्सिजन प्लान्टको शिलान्यास गर्नुभएको छ । आज बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले भर्चुअल माध्यमबाट शिलान्यास गर्नुभएको हो । कार्यक्रममा प्रधानमन्त्री ओलीले कोभिड–१९ महामारीको दोस्रो लहरमा अक्सिजनको तीव्र अभाव व्यहोरेको नेपालका लागि प्लान्टको स्थापना असाधारण खुसीको विषय भएको बताउनुभयो । सरकारले देशभित्रै अक्सिजनको पर्याप्त उत्पादन गर्ने…