काठमाडौँ, २१ वैशाख । संसद्को विशेष अधिवेशन आह्वान गरेपछि संसद् सचिवालयले सांसदहरुको पीसीआर परीक्षण गर्न लागेको छ । संघीय संसद्का सबै सांसदहरुको बुधबार र बिहीबार पिसीआर परीक्षण हुन लागेको हो । संघीय संसद्का सबै माननीयज्यूहरुको यही वैशाख २२ र २३ गते संसद् भवन नयाँबानेश्वरमा बिहान १० देखि साँझ ५ बजेसम्म पीसीआर विधिबाट कोभिड परीक्षण हुनेछ…